images
images

विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरमा वृद्धि, अन्य मुद्राहरूको स्थिरता

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको थियो।

मुद्रा खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) 138.51 139.11
युरो (EUR) 158.79 159.48
पाउण्ड स्टर्लिङ (GBP) 185.29 186.09
स्वीस फ्रयाङ्क (CHF) 169.19 169.93
अष्ट्रेलियन डलर (AUD) 88.37 88.75
क्यानेडियन डलर (CAD) 100.48 100.91
सिङ्गापुर डलर (SGD) 107.12 107.59
जापानी येन (JPY) (10 को लागि) 9.37 9.41
चिनियाँ युआन (CNY) 19.27 19.35
साउदी रियाल (SAR) 36.92 37.08
कतारी रियाल (QAR) 38.00 38.16
थाइ भाट (THB) 4.20 4.22
युएई दिराम (AED) 37.72 37.88
मलेसियन रिङ्गेट (MYR) 32.25 32.39
कोरियन वन (KRW) (100 को लागि) 9.69 10.00
स्वीडिस क्रोनर (SEK) 14.22 14.29
डेनिस क्रोनर (DKK) 21.29 21.38
हङकङ डलर (HKD) 17.64 17.72
कुवेती दिनार (KWD) 452.06 454.02
बहराइन दिनार (BHD) 367.11 368.70
ओमनी रियाल (OMR) 359.74 361.30
भारतीय रुपैयाँ (INR) (100 को) 160.00 160.15

प्रतिक्रिया दिनुहोस्