सहमहामन्त्री रामहरि खतिवडाका अनुसार न्यायपालिका र प्रहरी प्रशासनमाथिको हस्तक्षेप तथा निजामती कर्मचारीलाई पंगु बनाइएको अवस्थालगायत समसामयिक विषयमा बैठकमा छलफल हुनेछ।
‘न्यायपालिकामाथिको हस्तक्षेप, प्रहरी प्रशासनमाथिको हस्तक्षेप, निजामती कर्मचारीलाई पंगु बनाएको अवस्था छ। समसामयिक विषय, वर्तमान परिस्थिति र सरकारले गरेका कदमहरूकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने।
सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्ने तयारी गरेको चर्चा चलिरहेका बेला बैठक बोलाइएको हो।












प्रतिक्रिया दिनुहोस्