images
images

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे बस्ने

काठमाडौं । दुई सातापछि आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ३ बजेका लागि बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ।

दुई सातादेखि मन्त्रिपरिषद् बैठक बस्न नसकेको अवस्थामा आज बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्