images
images

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्