काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमारले सन् २०३० को फिफा विश्वकप खेल्ने सम्भावनाबारे नयाँ चर्चा सुरु भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत तयार गरिएको एक भावुक भिडियोमा उनले दिएको प्रतिक्रियापछि समर्थकहरूले नेयमारले अन्तिम पटक विश्वकप खेल्न सक्ने संकेतका रूपमा अर्थ लगाउन थालेका छन्।











प्रतिक्रिया दिनुहोस्