सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ले घण्टी बजाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमका बीच दुवैले घण्टी बजाएर पहिलो महाधिवेशनको उद्घाटन गरेका हुन् ।
२१ फागुनमा सबैभन्दा ठूलो दल भएलगत्तै रास्वपाले ऐतिहासिक पहिलो महाधिवेशन गर्न लागेको हो, जसले जम्बो पदाधिकारीसहित केन्द्रीय कार्यसमिति चयन गर्दैछ ।











प्रतिक्रिया दिनुहोस्