प्रधानन्यायाधीशमा मनोज शर्मा को नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ।
सोमबार बसेको समितिको बैठकले उनलाई प्रधानन्यायाधीश नियुक्तिका लागि स्वीकृति दिएको हो। समितिले मंगलबार सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि कुनै विरोध बिना नै उनको नाम अनुमोदन गर्ने निर्णय गरेको जनाएको छ।
यससँगै अब उनको नियुक्ति प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने भएको छ, जसलाई न्यायपालिकाको नेतृत्व परिवर्तनका रूपमा महत्वपूर्ण कदम मानिएको छ।













प्रतिक्रिया दिनुहोस्