images
images

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पार्टी संयोजकसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।

आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। संसदमा नेकपाका १७ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्