images
images

महेश बस्नेतविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेत विरुद्ध उजुरी दिन शोभा पाठक आइतबार सरकारी वकिलको कार्यालय पुगेकी छन्।

पाठक बिहान माइतीघरस्थित सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गर्न पुगेकी हुन्। उनले लामो समयदेखि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन्।

यस विषयमा सम्बन्धित निकायको निर्णय आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्