images
images

मध्यमाञ्चल तताउने सञ्जयको नयाँ गीत बरको छायाँले (भिडियो सहित)

काठमाडौं — नेपाली सांगितिक क्षेत्रमा नयाँ नयाँ गीतहरु प्राय सार्वजनिक भइनै रहन्छ । यसैबीच सुमधुर आवाजका धनी गायक तथा सर्जक सञ्जय लामाको नयाँ गीत ‘बरको छायाँ’ सार्वजनिक भएको छ। एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय सञ्जयको आवाज विशेषगरी मध्यमाञ्चलमा निकै रुचाइएको छ।

माया–प्रेमलाa रहेको छ। गीतमा गीता तामाङ र सञ्जय लामाको युगल आवाज सुन्न सकिन्छ।

यसअघि सञ्जयले ‘सम्झना होई’, ‘ट्यापे कान्छा’, ‘गाउँछु मायाको गीत’, ‘काली काली नक्कली’, ‘ललितपुरे ठिटो’ जस्ता लोकप्रिय गीतहरू सार्वजनिक गरिसकेका छन्।

आर्थिक सन्देशसँगको कुराकानीमा सञ्जय लामाले अब आउने गीतहरूमा आफ्नो जन्मथलो र संस्कृति झल्किने विषयवस्तु समेटिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्