काठमाडौं । भारतले नेपालका लागि २४ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त प्रेस ब्रिफिङका क्रममा उक्त सहयोग प्याकेज घोषणा गरेका हुन्।
घोषित २४ हजार करोड भारतीय रुपैयाँ नेपाली रुपैयाँमा करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबर हुन्छ। उक्त सहयोग नेपालका विकास परियोजनाका लागि लक्षित रहेको जनाइएको छ।








प्रतिक्रिया दिनुहोस्